SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

बुटवलमा सरकारी जग्गामा बनेका घर टहरा हटाइँदै

बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका घर टहरा हटाइँदै छ ।