SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

नवलपरासी सेवा समाज कतारद्वारा २ विद्यालयमा अक्षयकोष स्थापना

कतारदेखि गृह जिल्ला नवलपरासी सम्म सामाजिक कार्यमा सक्रियता रहेको नवलपरासी सेवा समाज कतारले जिल्लाका दुई विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।