सिद्धार्थनगर सिटी हस्पिटलद्वारा ‘सुलभ उपचार कार्यक्रम’ घोषणा
सिद्धार्थनगर सिटी हस्पिटल प्रालि ले न्यून आय भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका नागरिकलाई लक्षित गरी ‘सुलभ उपचार कार्यक्रम’ सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
