SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

ग्याँस विक्रेता सङ्घ रुपन्देहीको १२ औँ साधारण सभा सम्पन्न

ग्याँस विक्रेता सङ्घ रुपन्देहीको १२ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।