SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप २ जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको  छ ।