SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्ण रूपमा बन्द भएको छ ।