SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

ट्राफिकचोकमा कुसुम अर्ग्यानिक कोसेली घर सञ्चालनमा

पहाडका अर्ग्यानिक उत्पादन सहर बासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा कुसुम अर्ग्यानिक कोसेली घर सञ्चालनमा आएको छ ।