SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् ।