SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन् ।