SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ १०:५० AM · 1 मिनेट पढाइ

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ ।