मनोहरामा प्रहरीमाथि ढुंगामुढा भएपछि आईजिपी कार्की फिल्डमा
काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा भएको झडपपछि दान बहादुर कार्की स्वयं फिल्डमा पुगेका छन्। प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। शनिबार थापाथली र गैरीगाउँ क्षेत्रको व्यवस्थापनपछि मनोहरा खोला किनारमा अतिक्रमित संरचना हटाउन पुगेको प्रहरी टोलीमाथि आक्रमण हुँदा करिब एक दर्जन सुरक्षाकर्मी घाइते भएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
