माटो सुधार नगरे अबको १० वर्षमा अन्न फल्दैन
कैलाली । कैलालीमा परीक्षण गर्दा माटोमा छारेपन ९नुन० को मात्रा अत्यधिक देखिएको छ । यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ । सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा माटो परीक्षण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
