SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०५:३५ PM · 1 मिनेट पढाइ

पहिलो महिनामै ‘एक्सन’मा बालेन सरकार सकारात्मक संकेतसँगै विवाद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले गठन भएको पहिलो महिनामै केही फरक र सकारात्मक सन्देश दिन खोजेको देखिएको छ। सरकारको प्रारम्भिक कदमहरूलाई धेरैले ‘आशा जगाउने’ भनेका छन्, तर केही निर्णयहरूले विवाद र आलोचना पनि निम्त्याएका छन्।