SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

पर्यटनद्वार भैरहवामा फोहोरको डङ्गुर

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा ३ दिन देखि फोहोर उठ्न सकेको छैन । यसले गर्दा स्थल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया देखि नै नगरको विभिन्न स्थानमा फोहोर थुप्रिँदै गएको छ ।