गर्भवतीको मृ*त्यु घटना: मेडिकल काउन्सिलले बनायो उच्चस्तरीय समिति
नेपाल मेडिकल काउन्सिलले बुटवलको एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
