SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

‘गीताको नियति अब फेरी नदोहोरियोस्’

पाल्पाको बगनासकाली गाउँपालिकाकी गीता पाण्डे गर्भ सम्बन्धी उपचारका क्रममा बुटवलका विभिन्न क्लिनिक धाउँदै गर्दा अन्ततः ज्यान गुमाउन बाध्य भएकी छिन् ।