SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

पुस्तान्तरण बन्ध्याकरणको परिणाम बहिष्करण !

‘पार्टी मिल्ने/नमिल्ने भन्ने जनताको चासो होइन ! जनतासँग माफी माग्ने र नयाँ पुस्तालाई नेतृत्व सुम्पनु नै सुधारको सही बाटो हुन सक्छ ।