SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ ।