SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

कतारमा श्रम संस्कृति महाअभियानको पहिलो अधिवेशन शुक्रवार हुँदै

"प्रकृति संस्कृति र प्रविधिको सन्तुलन, परिष्कृत समाजका लागि श्रम अभियान" भन्ने केन्द्रीय मूल नाराका साथ गत वर्ष कतारमा गठन भएको ‘श्रम संस्कृति महा-अभियान तदर्थ समिति कतारले आफ्नो पहिलो अधिवेशन शुक्रवार गर्ने भएको छ ।