SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ ।