SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

आज मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् ।