SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच रु दुई करोड २२ लाख २२ हजार राशिको अक्षयकोष स्थापनाको सम्झौता भएको छ ।