SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् निर्णय: प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठान स्थानान्तरण नगर्ने निर्णय गरेको छ ।