SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे

  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षासँगै विपद्मा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।