SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने

सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरूले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालबालिका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।