SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की

  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पारेका छन् ।