SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको चालु (सातौँ)  अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२)  बमोजिम प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।