SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

नवलपरासीका २३ वटा वनमा डढेलो: झन्डै ७० हेक्टर बढी क्षेत्रफलमा क्षति

नवलपरासी जिल्लाका विभिन्न २३ वटा सामुदायिक तथा सरकारी (राष्ट्रिय) वन क्षेत्रमा लागेको डढेलोका कारण झन्डै ७० हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित भएको छ ।