सन्धिखर्क–६ को गौडामा सेवा केन्द्र सञ्चालन
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ मा स्थानीय नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ सेवा केन्द्र सञ्चालनमा आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
