वैशाख १८ देखि रारा गोल्ड कप सञ्चालन
यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
