SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

सूचनाको हक र साइबर सुरक्षा अभिमुखीकरण, नागरिक पहुँच सुदृढ गर्न जोड

बुटवल । नागरिकको मौलिक अधिकारका रूपमा स्थापित सूचनाको हकलाई व्यवहारमा प्रभावकारी बनाउँदै डिजिटल युगमा साइबर सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नं. ७ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।