SHARE
बुटवल टुडे · बिहीबार १० बैशाख २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

बालेन सचिवालयको हस्तक्षेपले कमजोर हुदैँ ब्यूरोक्रेसी वानटुवान हुदैँन संवाद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा निजी सचिवालयको बढ्दो हस्तक्षेपका कारण प्रशासनिक संयन्त्रले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो बढेको छ। उच्च सरकारी स्रोतका अनुसार निजी सचिवालयको हस्तक्षेपले सरकारका नीतिगत निर्णयहरू कमजोर, अस्पष्ट र विवादित बन्ने क्रम बढाएको छ।