SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ०१:५७ AM · 1 मिनेट पढाइ

इम्प्लान्ट लगाएपछि सुत्केरीको ज्यान गयो

पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित दोभान स्वास्थ्य चौकीमा परिवार नियोजनका लागि इम्प्लान्ट लगाएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।