SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

आज लोकतन्त्र दिवस: जनताको अवस्थामा परिवर्तन गर

अहिलेको जेनजी पुस्ता धेरैलाई थाहा नहोला– आजभन्दा १९ वर्ष अगाडी १९ दिन लामो आन्दोलनपछि शाही शासन ढलेको थियो ।