लुम्बिनी प्रदेशमा घट्दैछ चैते धानखेतीको क्षेत्रफल
लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः घट्दो अवस्थामा पुगेको छ । तरार्ईका जिल्लाको तुलनामा पहाडी जिल्लामा भने चैते धानखेती विस्तार भए पनि सन्तोषजनक छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
