SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

लुम्बिनी चिनी मिल प्रदूषण: स्थानीय आजित भएपछि मिल नै स्थानान्तरण गर्न माग

सुनवलस्थित लुम्बिनी चिनी उद्योगबाट सृजित प्रदूषण नियन्त्रण सङ्घर्ष समिति संयोजक युवराज ढकालको नेतृत्वमा शुक्रबार बसेको सरोकारवाला संस्था र स्थानीयवासीको संयुक्त बैठकले उद्योगको प्रदूषण नियन्त्रणमा स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको छ।