SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो ।