काठमाडौँको बस्तीमा अल्टिमेटम, बर्दियाका सुकुमवासीमा त्रास
काठमाडौँका सुकुमवासी बस्ती हटाउन सरकारले अल्टिमेटम दिएपछि बर्दियामा त्रास फैलिएको छ । काठमाडौँको बागमती किनारका अव्यवस्थित बस्ती हटाउने तयारीसँगै त्यसको प्रभाव बर्दियाका कमैया मुक्ति बस्तीहरूमा पनि देखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
