SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

अवैध रूपमा बनाइएका घर टहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना

जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी तथा पर्ती जग्गाहरूमा अवैध रूपमा बनाइएका घर टहराहरू आज साँझ ७ः०० बजेसम्ममा खाली गर्न सूचना जारी गरेको छ ।