SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छः अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यति बेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।