SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

सुकुम्वासी व्यवस्थापन अभियान: सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह

सरकारले सुरु गर्न लागेको सुकुम्वासी र भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिक स्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ ।