SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

चीनद्वारा एआई चोरी आरोप ‘आधारहीन’ ठहर

संयुक्त राज्य अमेरिकाले चिनियाँ संस्थाहरूले अमेरिकी कृत्रिम बौद्धिकता (एआई) प्रविधि औद्योगिक स्तरमा चोर्ने प्रयास गरेको आरोप लगाएपछि चीनले त्यसलाई कडा रूपमा अस्वीकार गर्दै ‘आधारहीन’ भनेको छ ।