SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्गमा बस दुर्घट*ना हुँदा ३१ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् ।