वडाका घटना व्यवस्थापनका लागि आठ सय प्राथमिक उपचारकर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडाभित्र हुने विभिन्न घटना व्यवस्थापन गर्न ८०० जना प्राथमिक उपचारकर्ता तयार गर्ने भएको छ । त्यसका लागि कामपाले ३२ वटै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८०० जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
