सुकुमबासीका लागि बनेका २३३ फ्ल्याट एक दशकदेखि रित्तै किन सर्न मानेनन्
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने विषय फेरि एकपटक बहसको केन्द्रमा आएको छ। बालेन्द्र शाहले बस्ती खाली गराउन सुरक्षा निकायलाई समयसीमा दिँदा, राज्यले पहिले नै तयार पारेको विकल्प प्रयोगविहीन रहनु गम्भीर प्रश्न बनेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
