SHARE
बुटवल टुडे · शनिबार १२ बैशाख २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

तरकारीमा मोडिएका बेलदमारका किसान: जसले फलाउँछन् २० लाखको तरकारी

तीन वर्षअघि पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बेलदरमारका किसानले खेतमा तीन बाली लगाउँथे– धान, मकै, तोरी ।