SHARE
बुटवल टुडे · शनिबार १२ बैशाख २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

कति शुल्क लिने ? यस्तो छ सरकारी मापदण्ड

अहिले देशै भरी नयाँ शैक्षिक सत्र सुरु भएसँगै निजी विद्यालयहरूको शुल्कसम्बन्धी विभिन्न भ्रमहरू तीव्र रूपमा फैलिरहेका छन् ।