SHARE
बुटवल टुडे · शनिबार १२ बैशाख २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

वैशाख १४ देखि विद्यालय सञ्चालन गर्ने ७ पालिका प्रमुखको निर्णय

नवलपरासी (पश्चिम)  का सात स्थानीय तहले नयाँ शैक्षिक सत्रअन्तर्गत वैशाख १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्।