SHARE
बुटवल टुडे · शनिबार १२ बैशाख २०८३ ०५:११ PM · 1 मिनेट पढाइ

सुकुमबासी बस्ती हटाउन सेनाको ‘ब्याकअप’

काठमाडौं । जेनजी आन्दोलन भदौ २४, २०८२ को घटनापछि नेपाली सेनाको परिचालन प्रक्रियामाथि उठेको प्रश्न फेरि एकपटक सतहमा आएको छ। त्यसबेला ध्वंसको घटनामा सेना करिब १० घण्टा ढिला परिचालित भएको भन्दै आलोचना भएको थियो।