SHARE
बुटवल टुडे · शनिबार १२ बैशाख २०८३ ०५:३७ PM · 1 मिनेट पढाइ

संघिय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयकको नयाँ मस्यौदा तयार गर्दै निजामती प्रशासनमा व्यापक सुधारका प्रस्ताव अघि सारेको छ। मस्यौदामा हालको निजामती सेवा ऐनभन्दा करिब चार दर्जन नयाँ व्यवस्था समेटिएको जनाइएको छ। सबैभन्दा महत्वपूर्ण रूपमा, निजामती क्षेत्रमा दलीय ट्रेड युनियनको अभ्यास अन्त्य गर्ने प्रस्ताव गरिएको छ।